hitech bus

१ चैत, काठमाडौं । महानगर यातायातले अाइतबारदेखि काठमाडौं उपत्यकामा सञ्चालन गरेको सुबिधा सम्पन्न बसमा ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट बा ४ ख १०६ नम्बरको बसको सिसा फुटेको छ ।

सोमबार मध्यान्ह बल्खुमा बसमाथि ढुंगा प्रहार भएको थियो । यात्रुहरु भने सकुशल छन् । ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान नभएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया