earthquake_ jaminphateko
०२ चैत्र, काठमाडौं। (फाइल फोटो) मंंगलबार बिहानै गएको ४.५ म्याग्निच्यूडको भूकम्पले सिन्धुपाल्चोकमा  जमीन फाटेको  छ ।
बिहान ३ बजेर  १२ मिनेटमा गएको यो भूकम्पले सिन्धुपाल्चोकको सेलाङ गाविसस्थित बाँसखर्कमाा रहेको भूकम्पपीडितको बस्तीमै जमीन फाटेपछि स्थानीय त्रसित भएका छन्
सोमबारदेखि असिना पानी परेसँगै चलेको हावाहुरीले अस्थायी छाप्राका त्रिपाल उडाएपछि बिचल्लीमा परेका बाँसखर्कका डेढ  सय परिवार भूकम्पपीडित जमिन फाटेपछि झनै आतंकित भएका छन् ।अन्पुर्ण पोष्टबाट

 

तपाईको प्रतिक्रिया