एजेन्सी– भारतमा जारी टी–२० विश्वकप क्रिकेटको विषयमा एक अधिव्यक्ति दिएर पाकिस्तानकी चर्चित अभिनेत्री कन्दील बलोचले खलबली मच्याएकी छन् । बलोचले यदी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएमा नाङ्गो डान्स गर्ने बताएकी छन् । उनले पाकिस्तानले भारतलाई हराएमा आफ्नो फेसबुकमा एक भिडियो पोस्ट गरेर टीम र टीमका कप्तान शाहिद अफ्रिदीका लागि जे पनि गर्न तयार रहेको बताइन् ।उनले भनेकी छन्, ‘मेरी धड्कन शाहिद अफ्रिदी केवल एकपटक भारतलाई हराइ दिनुस् प्लीज, तपाईं जे भन्नुहुन्छ म त्यो सबै गर्नेछु । तर यसपटक भारतलाई हराउनु छ ।’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्ण सह...
कोशीमा राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन
सुनसरीमा आजबाट तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हा...
कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै
सुनसरीको कोशी कटानमा राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । कोशी गाउँपालिकाको कार्यालय र इनरुवाको सृष्टी समाज...
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
चक्रघट्टीले जित्यो इनरुवा नक–आउट फुटबलको उपाधि
इनरुवामा समपन्न नक–आउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टीको कल्चर ग्रीन क्लबले जितेको छ ।फाइनलमा रुसडिक फुटबल क्लब इटहर...
नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका ...