सिरहामा पेट्रोलियम पदार्थको अहिले सम्म चरम अभाव प्रकाशित मिति: आइतबार, चैत्र ०७, २०७२ समय: १४:०८:३६ सिरहा लगायत माडरमा पेट्रोलियम पदार्थको अहिले सम्म चरम अभाव रहेको छ कुनै दिन पेट्रोल छैन त कुनै दिन डिजन छैन