harry in lamjung
८ चैत्र, लमजुङ । नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार ह्यारी लमजुङको भीरकुना गैरा–४ आइपुगेका छन् ।उनलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।उनले विनासशकारी भूकम्पले क्षति पुर्याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिएका छन् ।

 

तपाईको प्रतिक्रिया