chandra grahan

१० चैत्र, एजेन्सी । खगोललिय  घटना अनुसार आज दिउसो चन्द्रमा पृथ्वीको प्रतिछाँया देखिने भएको छ । ज्योतिषीहरुका अनुसार आज दिउसो ३ बजेर २० मिनेटपछि साँझ ७ बजेर ४५ मिनेट सम्म चन्द्रमा पृथ्वीको छायाँबाट जाने बताएका छन ।

यसलाई ग्रहण नै नभनिएको भएपनि यो अलि विशिष्ठ प्रकारको ग्रहण भएको ज्योतिषीको भनाई रहेको छ ।तर यसलाई बैज्ञानिकहरुले चन्द्र ग्रहण भने भनिएको छैन ।

 

तपाईको प्रतिक्रिया