cabret richa

१३ चैत्र, मुम्बई । बलिउड अभिनेत्री ऋचा चड्ढाको आउन लागेको फिल्म ‘कैबरे’ को ट्रेलर सार्वजनिक भएको छ ।यो ट्रेजर हदभन्दा धेरै बोल्ड रहेको छ । यसमा उनी अत्यन्तै कामुक देखिएकी छन् ।

उनले यस फिल्ममा कैबरे डान्सरको भूमिका निभाएकी छन् । पूजा भट्टले निर्माण गरेको यो फिल्मलाई कौस्तव नारायण नियोगीले निर्देशन गरेका हुन् ।यस फिल्ममा गुलशन देवैया, राहुल राय र क्रिकेटर श्रीसंन्तसमेतको मुख्य भूमिका रहेको छ । यो फिल्म मेमा रिलिज हुने तयारीमा छ ।

तपाईको प्रतिक्रिया