Sajha-Yatyat१४ चैत्र, काठमाडौं । साझा बसका २७ जना सञ्चालकलाई अख्तियारले जरिवाना तोकेको छ । बाषिर्क सम्पति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा बसका २७ जना सञ्चालकहरुलाई जनही ५/५ हजार जरिवाना तोकेको हो ।

साझा अध्यक्ष कनकमणि दिक्षितसहित २७ सञ्चालकलाई बषिर्क रुपमा सम्पति विवरण पेश गर्नुपर्ने प्रावधानमा अटेर गरेको कारण देखाई  ५/५ हजार जरिवाना गराइएको अख्तियारका प्रवक्त कृष्णहरि पुष्करले जानकारी दिएका छन्  ।

 

तपाईको प्रतिक्रिया