१६ चैत्र, काठमाडौं । सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ती सेवन गर्ने १ सय ६३ जनालाई महानगरीउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिलासमेत छन् ।

डिएसपी इश्वर कार्कीले दिएको जानकारी अनुसार ललितपुरको जावलाखेल, लगनखेल लगायतका स्थानहरुबाट् उनीहरुलाई पक्राउ गरि कारबाही स्वरुप १६ हजार ३ सय जरिवाना गराइएको छ ।

तपाईको प्रतिक्रिया