२७ चैत्र, इनरुवा।सुनसरीको भोक्राहामा भीषण आगलागी भएको छ। भोक्राहा ९ स्थित जाहिर जलुम को घर बाट दिउसो २ बजे सुरु भएको आग लागि बाट २१ घर मुलिका ६५ घर जलेर नस्ट भएको छ .आग लागि बाट कुनै मानबिय छति नभएको भएपनि नगद , गरगहना र लत्ता कपडा गरि करिब १ करोर बराबर को धनमाल को छति भएकोछ। इटहरी उपमाहानगरपालिका र इनरुवा नगरपालिकाको वारुणयन्त्र तथा नेपाली सेना , नेपाल प्रहरी ,ससस्त्र प्रहरी र स्थानिय बासी को संयुक्त प्रयासमा करिब दिउसो ४:१५ मा आगो नियन्त्रणमा आएको हो।
तस्विर : इनरुवा, सुनसरी फसबुक पेजबाट