bhokraha aago2

२७ चैत्र, इनरुवा।सुनसरीको भोक्राहामा भीषण आगलागी भएको छ। भोक्राहा  ९  स्थित  जाहिर जलुम  को  घर  बाट  दिउसो २  बजे  सुरु  भएको  आग  लागि  बाट  २१  घर  मुलिका  ६५  घर  जलेर  नस्ट  भएको छ .आग  लागि  बाट  कुनै  मानबिय  छति नभएको  भएपनि नगद  , गरगहना  र  लत्ता  कपडा  गरि  करिब  १  करोर  बराबर  को  धनमाल  को  छति भएकोछ। इटहरी उपमाहानगरपालिका र इनरुवा  नगरपालिकाको  वारुणयन्त्र तथा  नेपाली सेना , नेपाल  प्रहरी  ,ससस्त्र  प्रहरी  र  स्थानिय  बासी  को  संयुक्त प्रयासमा करिब दिउसो ४:१५ मा आगो नियन्त्रणमा आएको हो।

bhokraha aago1 bhokraha aago bhokraha aago3

तस्विर : इनरुवा, सुनसरी फसबुक पेजबाट

तपाईको प्रतिक्रिया