२८ चैत्र, सप्तरी। सप्तरीको बरही बिरपुर गाविसको गाउँ परिषद तथा बजेट सार्वजनिकीरकण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाविस सचिव तथा अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज राम नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित सो गाउँ परिषदमा भुपु गाविस सचिव नन्दकिशोर यादव, संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, एमाओवादीका तेज नारायण यादव, सत्रुधन यादव, गाविसका सहायक प्राविधिक सिताराम राय सहितकाहरुले बरही बिरपुर गाविसलाई बिकास निर्माण कार्यलाई सबै जना मिलेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । यसैबिच सो गाउँ परिषदमा गाविस सचिव ठाकुरले आर्थिक वर्ष २०७०÷०७१ को ५२ लाख १२ हजार ३ सय ६३ रुपैयाँ ५९ पैसा, आव २०७२÷०७३ को ६४ लाख ३६ हजार ८ सय ४ रुपैयाँ ५९ पैसा र आव ०७३÷०७४ को ६५ लाख ४० हजार ७ सयको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
भोक्राहामा बीउ उत्पादन केन्द्रको भवन शिलान्यास
सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारन केन्द्रको भवन शिलान्यास गरिएको छ ।प्रधानमंत्री कृष...
सुनसरीमा पीपीआर विरुद्धको खोप सुरु
सुनसरीमा खसीबाख्रा र भेडामा लाग्ने संक्रामक रोग पीपीआर विरुद्ध निःशुल्क खोप अभियान थालिएको छ । सुनसरीको हकमा इनरुवा नगरप...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...