अमेरिका , २ कात्तिक / ‘गुगल ब्वाय’का रूपमा परिचित आदित्य दाहाललाई लस एन्जल्सस्थित श्री पशुपतिनाथ फाउन्डेसनमा आज सम्मान गरियो । विसं २०६७ साउन ७ गते शेषराज दाहाल र ईश्वरा दाहालको पहिलो सन्तानका रूपमा जन्मिएका आदित्य उपचारका क्रममा यहाँ छन् । नेपाल सरकारको खर्चमा उनको हाल अमेरिकामा उपचार भइरहेको छ ।

aditya-dahal

आदित्यको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा उनका शेषराजले आदित्य संरक्षण प्रतिष्ठानमा बुझ्न आग्रह गर्नुभयो । हेर्दा स्वस्थ देखिने आदित्यको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण अमेरिकाका ल्याइएको हो ।साभार : पुर्वेलि न्युज

 

तपाईको प्रतिक्रिया