इनरुवा २ बैशाख / सुनसरीको लौकहीबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ ।
सुराकीका आधारमा लौकहीबाट खटिएको प्रहरी टोलीले ६ बोरा सुर्ति बरामद गरेको हो ।बरामद सामान भारतीय बजारबाट भन्सार छलि इनरुवा तर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ । बरामद सुर्ति भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया