१० बैशाख , सिन्धुपाल्चोक । आज दिउँसो सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । दिउँसो ४ः४९ मा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि आजै बिहान १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया