marige-with-doll

एजेन्सी / प्रेमिकाले धोका दिएपछि एक युवकले सेक्स डलसँग विवाह गरेको समाचार बाहिर आएको छ । जर्मनका डर्क(काल्पनिक नाम)ले आफ्नी प्रेमिकाले धोका दिएपछि पाँच वर्ष अघि एक सेक्स डल किनेका थिए ।

झण्डै ६ लाख रुँपैयामा किनको उक्त डलसँग डर्कले विवाहनै गरेका छन् । जर्मनी फोटो पत्रकार सेन्ड्रा होयनले ती व्यक्तिको वास्तवीक नाम र ठेगान उल्लेख नगरि यो समाचार सार्वजनिक गरेका हुन् । होयनका अनुसार ती व्यक्तिले उक्त सेक्स डलसँग श्रीमतीको जस्तो व्यवहार गर्छन ।

विहान नुहाइदिन्छन्, खाना खाँदा टिभी हेर्दा सँगै राख्छन् । समय समयमा डलका लागि उपहार पनि किनिदिन्छन् । यहाँ सम्मकी डलसँगै यौन सम्बन्ध राख्छन, उसैसँग लगातार कुरा गर्छन । उसको थप वास्तवीकता केहिदिनमा सार्वजनिक गर्ने पत्रकारले बताएका छन् । एभरेस्ट दैनिकबाट ।

तपाईको प्रतिक्रिया