
१६ वैशाख, काठमाण्डाै । काठमाण्डाैकाे नयाँ बानेस्वर स्थित थापा गाउमा बिहीबार बिहान भिषण अागलागी भएकाे छ । अागलागीबाट के कती क्षती भएकाे छ साे बिवरण खुल्न सकेकाे छैन । अागलागी नियन्त्रणका लागि ३ बारूणयन्त्र परिचालित रहेका छन । त्यस्तै अागलागीबाट मानविय क्षती नभएकाे र घरकाे माथिल्लाे तलामा रहेका ४ जनालार्इ डाेरीकाे माध्यमबाट सकुसल उद्धार गरिएकाे छ । कागज गाेदामबाट सुरू भएकाे अागाे पुर्ण रूपमा नियन्त्रणमा अाइनसकेकाे प्रहरीले जनाएकाे छ ।