aaglagi ktm thapa gau3
१६ वैशाख, काठमाण्डाै । काठमाण्डाैकाे नयाँ बानेस्वर स्थित थापा गाउमा बिहीबार बिहान भिषण अागलागी भएकाे छ । अागलागीबाट के कती क्षती भएकाे छ साे बिवरण खुल्न सकेकाे छैन । अागलागी नियन्त्रणका लागि  ३ बारूणयन्त्र परिचालित रहेका छन । त्यस्तै अागलागीबाट मानविय क्षती नभएकाे र घरकाे माथिल्लाे तलामा रहेका ४ जनालार्इ  डाेरीकाे माध्यमबाट सकुसल उद्धार गरिएकाे छ । कागज गाेदामबाट सुरू भएकाे  अागाे पुर्ण रूपमा नियन्त्रणमा अाइनसकेकाे प्रहरीले जनाएकाे छ ।
 aaglagi ktm thapa gau4 aaglagi ktm thapa gau2 aaglagi ktm thapa gau1 aaglagi ktm thapa gau
तस्विर साैजन्य ः तारा चापागार्इ

 

तपाईको प्रतिक्रिया