salman-khan sultan

मुम्बई । केही समय पहिलो चलचित्र ‘सुल्तान’ को पहिलो ट्रेलरले सार्वजनिक गरेर चर्चापछि चलचित्र ‘सुल्तान’को दोस्रो ट्रेलर पनि सार्वजकि गरिएको छ ।

अभिनत्री अनुष्का शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको दोस्रो टेलर सार्वजिक भएको हो ।पहिलो सुल्तानको ट्रेलरमा सलमान खानलाई मात्र देखाइएको थियो । तर सार्वजनिक भएको यो पछिल्लो टिजरमा भने अनुष्कालाई मात्र देखाइएको छ ।
अनुष्का शर्मालाई एक महिला कुस्तीबाज गरेको भुमिकामा देखाइएको छ ।

छिट्नै प्रदर्शनमा आउने चलचित्र ‘सुल्तान’ यशराज ब्यानरलले निर्माण गरेको हो ।सलमान खान र अनुष्का शर्माको यो पहिलो चलचित्र हो ।

तपाईको प्रतिक्रिया