२४ वैशाख, धरान / नाट्यकर्मी महासघ सुनसरी च्याप्टरले आगामी जेष्ठ १ गते अधिवेशन गर्ने भएको छ ।  महासघ अन्तर्गतको सुनसरी च्याप्टरले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो सम्बन्धी जानकारी दिएको छ ।

हराउदै गएको रञ्गमञ्चलाई पुनः व्युताउने उद्देश्यले गठन गरिएको सुनसरी च्याप्टरले नाट्य क्षेत्रमा भएका बाधा व्यवधानलाई हटाउदै नाट्य क्षेत्रलाइै यसको विकासमा अग्रसर हुने समेत महासंघ सुनसरी च्याप्टरका अध्यक्ष विशाल भण्डारीले जानकारी दिनुभयो ।

उहाले अहिले डिजिटल प्रविधिको विकाससंगै रंगमञ्च ओझेलमा परेकोले समय अनुसार फुयजन गरेर लाने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया