31-fingers-child1

एजेन्सी । हात खुट्टामा ६ औंला भएको कुरालाइ पनि हामी अचम्म मान्दछौं । तर चीनका एक बालकको हात खुट्टामा गरि ३१ औंला छन् त्यो पनि स्पष्ट देखिने । मात्र ४ महिनाका यि बालकको नाम हाँग काँग हो ।चीनको हुआन प्रान्तमा जनवरीमा यिनको जन्म भएको हो । जन्मँदै यि बालकका दुइ हातमा १५ औंला र खुट्टामा १६ औंलाछन् । डाक्टरले यि बालक गर्भमै पोलिडेक्टिलिजम नामको रोग लागेको हो ।

खासमा काँगकी आमा पनि यो रोगबाट पीडित छन् । उनका पनि खुट्टामा ६,६ औंला छन् । अहिले यि बालकलाई हेर्न स्थानीयको भिड लाग्ने गरेको छ ।

31-fingers-child

तपाईको प्रतिक्रिया