एजेन्सी । आमाको मुख हेर्ने दिनमा तपार्य हामीले आमालाई सम्झिने तरिका र गर्ने कर्म सामान्य भएपनि हर्बिनका यि पुरुषहरुले अपनाएको शैली अहिले सामाजिक संजालमा भाइरल बनेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा यि युवा सडकमा नै आएर बच्चालाई आफ्ना दुध चुसाए ।
हर्बिनका हजारौ युवाले एकै साथ सडकमा निस्केर यि नक्कली बच्चालाई आफ्नो छातिमा टासी राम्रो सँग समातेका थिए । यो अनौठो अभियानमा हिस्सा लिएर युबक पनि खुसि थिए । यसरी नक्कली बच्चालाई काखमा लिएर यि युवाहरुले गहिरो माया देखाए। मिडिया एनपीबाट