वाईफाई रेडियो तरंगको मद्दतबाट नेटवर्क तथा इन्टरनेट सम्म पुग्ने एक युक्ति हो । यसले मोबाइल फोन तथा कम्प्यूटरहरुमा वायरलेस इन्टरनेट दिन्छ । यसको कारण आजकल स्मार्टफोन तथा क्म्प्यूटर अझै सहज भएका छन् । तपाईँलाई वाईफाई पासवर्ड पत्ता लगाउनु छ ? यसको लागि धेरै विकल्पहरु छन् ।

भिडियोमा हेर्नुहोस्:

https://youtu.be/lWTJeBAf5Jw

तपाईको प्रतिक्रिया