रौतहट, ९ कार्तिक । मन्त्री पदको सपथ लिएपछि विना विभागीय राज्यमन्त्री मो. मुस्ताक आलमको आफ्नै गृहजिल्लामा पुतला दहन गरिएको छ ।

रौतहट क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित र फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री बनेका आलमको उनकै क्षेत्रमा पुतला दहन गरिएको हो ।

आलमले मधेश र मधेशीसँग गद्दारी गरेको भन्दै क्षेत्र नं. २ को पर्तेक गाउँमा उनको पुतला दहन गरिएको छ ।हुलाकिन्युजबाट

mustak-alam-ko-putla-dahan

तपाईको प्रतिक्रिया