काठमाडौं–नेपाली काँगे्रसले बडादशैं दिपावली छठलगायत विभिन्न चाड पर्वको अवसरमा आयोजना गरेको चियापानमा आगन्तुकहरुको भिड देखियो ।सोमबार काठमाडौं दशरथ रंगशालामा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली , सभामुख ओनसरी घर्ती उमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न राजनीतिक दलका उच्च पदस्त नेता, संबैधानिक आयोगका आयुक्त र कुटनीतिक नियोगका प्रतिनिधि,कलाकार पत्रकारहरुको उपस्थिती थियो । दिउँसो १ बजेबाट शुरु चियापानमा आगन्तुकहरुको घुइचो कार्यक्रमको अन्तिम क्षणसम्मै थियो ।रातोपाटिबाट

congress-chiyapan-1 congress-chiyapan-2 congress-chiyapan-4 congress-chiyapan-5
congress-chiyapan-7
congress-chiyapan-8 congress-chiyapan-11

 

तपाईको प्रतिक्रिया