nijamati karmachari election inaruwa
इनरुवा जेठ १९/निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सुनसरीबाट १ हजार ४९ जनाले मत खसाल्दै छन् ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा विहान ८ बजेबाट सुरु भएको मतदानमा कर्मचारीहरु मतदानकालागि पुगेका छन् ।सुनसरीमा कुल मतदाता मध्ये ९ सयको हाराहारीमा मत खस्न सक्ने आंकलन गरिएको छ ।सुनसरीमा ५ कर्मचारी संगठन उमेदवारीको सूचिमा दर्ता भई चुनावी प्रकृयामा रहेको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिनुभयो ।

nijamati karmachari election inaruwa1
सुनसरीलाई एमाले निकट कर्मचारी संगठनको पकट भएको जिल्लाका रुपमा हेरिँदै आइएको छ ।अत्याधिक मत आफ्नो पक्षमा पर्ने नेपाल निजामति कर्मचारी संगठनको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया