काठमाडौ । मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरी धरपकड थालेको छ । राजधानी क्वालालम्पुरमा बाट मात्रै सोमबार १६ जना नेपाली कामदार पक्राउ गरेका छन ।क्यालालम्पुरको व्यस्त बिथ मार्केटबाट १२ नेपाली र मेनरा मेधा भबनबाट ४ नेपाली पक्राउ परेका हुन ।

अन्य शहरबाट पनि धमाधम नेपाली सहित अन्य विदेशी कामदार पक्राउ परिरहरेको स्थानिय सञ्चार माध्यमले उल्लेखगरेका छन । आजको अन्नपुर्णमा समाचार छ।

तपाईको प्रतिक्रिया