सन् १९९३ मा रुपकी रानी चोरोका राजा मार्फत बलिउडमा प्रवेश गरेका उनले ९० भन्दा बढि चलचीत्रमा काम गरेका छन्। खानको बादशाहा, हेलो ब्रर्दर, हेराफेरी, राजा हिन्दुस्तानी जस्ता फिल्महरु चर्चित छन्।
हास्यकलाकार रज्जाक खानको निधन
२० जेठ। भारतीय हास्यकलाकार रज्जाक खानको बुधबार दिउँसो हृदयघातका कारण निधन भएको छ। मंगलबार हृदयघात भए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बान्द्रा स्थित होली फेमली अस्पतालमा भर्ना गरीएका उनको बुधबार दिउस १२.३० मा निधन भएको हो।हाल उनका छोरा विदेशमा रहेकाले उनी आए पछि मात्र उनको अन्तिम संस्कार गरिने छ।