airport security chk1

कामको शीलशिलामा, घुम्नको लागि वा नयाँ स्थानहरुको रमाइलो लिनको लागि मानिसहरु एक देशबाट अर्को देशमा घुम्न मन पराउँछन् । यस्तो अवस्थामा टाढाको स्थानमा जानको लागि फ्लाइटको सहायता लिनुपर्ने हुन्छ । तर बिभिन्न एएरपोर्टको फोटोमा जस्तै सुरक्षा जाँच हुँदा पक्कैपनि नराम्रो लाग्छ ।

यस्तो सुरक्षा जाँच एयरपोर्टमा हुन्छ । यस्तो अवस्थामा तनाब झेल्नुपर्ने वा लाजमर्दो अवस्था हुन्छ । फ्लाइटमा बिभिन्न देशमा जानेहरुले यस्तो अवस्था झेल्नु परेकै हुन्छ | कतिपयलाई निषेधित सामानको निहुमा त कसैलाई सुरक्षाको नाममा एयरपोर्टमा तनाब दिईन्छ | कतिपयको लगेज समेत चेकिंग गरेर शंका लागे पुरै सामान एयरपोर्टमै लथालिंग बनाइन्छ | प्राय आतंकवादि खतरा भएको देशहरुबाट जाने मानिसहरुलाई बिभिन्न देशका एयरपोर्टमा कडा चेकिंग गर्ने गरिन्छ | हामी यहाँ तपाइँहरुलाई देखाउँछौं JFK एयरपोर्ट, न्युवर्क एयरपोर्ट, एटलान्ट एयरपोर्ट र अन्य एयरपोर्टको हो ।

airport security chk

airport security chk3 airport security chk2

airport security chk4

airport security chk5

airport security chk6 airport security chk7

airport security chk8 airport security chk9

airport security chk10

-साझासवालबाट

तपाईको प्रतिक्रिया