२९ जेठ, रविन्द्र साह। सप्तरीको कंचनपुर नगरपालिका ११ स्थित सुन्दरी खोलामा शुक्रबार एक युवकको डुबेर मृत्यु भएको छ । स्थानीय १८ बर्षिय सागर थापा साथिहरुसँग पौडि खेल्ने क्रममा डुवेका थिए ।

सो अवस्थामा साथीहरुले बाहिर निकालेपछि उनलाई उपचारका लागि तत्काल धरान घोपा तर्फ पठाइएको थियो । उपचारको क्रममा उनको
धरानमा मृत्यु भएका भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया