काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबार वार्ताका लागि तेस्रो पत्र पठाएका छन् । उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रस्ट देखिएको छ ।

 एउटा धार जसले मोर्चालाई होइन संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनु पर्ने भन्दैछ । अर्को धार जसले मोर्चालाई पठाएको पत्र न्यायोचि हो भन्दैछ ।

मधेसी आन्दोलन–३ आह्वानकर्ता मोर्चा वा जारी रिले अनसनकर्ता गठबन्धन कसले मधेस आन्दोलन सेफल्यान्ड को जस लिने मुख्य विषय यहि बनेको छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया