bangladesh besya4

एजेन्सी । बंगलादेशको तंगैल जिल्लाको कांडापार वेश्यालय त्यहाँको सबैभन्दा पुरानो र दोस्रो ठुलो वेश्यालय हो । २ सय वर्ष देखी संचालित यो वेश्यालयलाई सन् २०१४ मा हटाइए ता पनि स्थानिय एनजिओको दवावमा फेरी सुचारु गरियाे । हजाराै महिला यहीं जन्मे, हुर्के र अन्त्यपछि कहाँ जाने कुनै योजना नै छैन । कतिले त यहाँका महिलाहरूको काम नै वेश्यावृति हो र उनीहरु अरू केही काम नै गर्न चाहँदैनन सम्म भन्छन् ।

bangladesh besya7

 firkee का अनुसार यो जिल्लाको बन्द कोठाभित्र आफ्नै छुट्टै संसार रहेकाे छ । यस क्षेत्रका अा–आफ्नै नियम छन् । यहाँ महिला कमजोर छन शक्तिशाली पनि । जवान र कम उमेरकि कुनै युवतीले यो पेशामा पाइला राख्नेवित्तिकै उनीहरुको ह्वात्तै माग बढ्छ । १२ देखि १४ वर्षका बालिकाहरु तस्करीको सिकार बनेर यहाँ आइपुग्छन् । उनीहरुलाई एउटा म्याडमको जिम्मा लगाइन्छ र बन्दी जस्तै बनाएर राखिन्छ । बाहिर जान नदिने, पैशा राख्न नदिने काम हुन्छ । आफ्नो मुल्य उनीहरुले यहीँ काम गरेर चुकाउनुपर्छ ।

जव उनीहरू आफ्नो मुल्य चुकाउन सक्षम हुन्छन अनि उनीहरु स्वतन्त्र हुन्छन् । यसपछि उनी आफ्नो ग्राहक आँफै चुन्छिन र आफ्नो कमाई आँफै राख्न पाउँछन्। हेर्नुस बंगलादेशमा हुने वेश्यावृतिको केहि भयावह तस्विरहरू ।

bangladesh besya6

bangladesh besya bangladesh besya1 bangladesh besya2 bangladesh besya3 bangladesh besya5  bangladesh besya8 bangladesh besya12 bangladesh besya11 bangladesh besya10 bangladesh besya9

तपाईको प्रतिक्रिया