४ असार, ल्हासा (चीन)। चिनियाँ स्वशासित क्षेत्र तिब्बतको नियाङ्ची सहर नजिकैको पाल्देन्ज गाउँमा पहिरो जाँदा ओत लाग्न पहरामुनि बसेका आठ जना पहिरोमा परी बेपत्ता भएका यहाँको प्रशासनले बताएको छ । शुक्रबार नौ जना स्थानीय मानिसहरु ठूलो पानीबाट बच्न ओत लागेका बेला पहिरोमा परी बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार बताए ।