५ असार मोरङ । मोरङको बाहुनी- ५ मा आज बिहान पानी जमेको खाल्डोमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। स्थानीय गोपाल मगरातीकी अन्दाजी डेढ वर्षिया छोरी बिन्दा मगरातीको घर पछाडी रहेको खाल्डोमा डुबेर ज्यान गएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरिएको छ।

तपाईको प्रतिक्रिया