५ असार, रविन्द्र साह सप्तरी।(फाइल फोटो) सप्तरीको राजविराज ८ स्थित बाटोमा एक पुरुषको शव फेला परेको छ । रामेछाप जिल्लाको फुलासी गाबिस वडा न. २ घर भई केहि समयदेखी राजविराज क्षेत्रमा अत्यधिक मादक पदार्थ सेवन गरि बेबारिसे अबस्थामा घुमफिर गरी हिड्ने अन्दाजी ५१ बर्षीय चंखे भन्ने डम्बर पाण्डे मृत अबस्थामा फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया