काबुल घटना प्रती भारतीय प्रधानमन्त्री द्वारा दुख ब्यक्त
६ असार। अफगानिस्तानकाे राजधानी काबुलमा साेमबार बिहान अात्मघाती बम अाक्रमण हुदा चाैध नेपालीकाे मृत्यु भएकाे बिषयलार्इ लिएर भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले दुख ब्यक्त गरेका छन । उनले अाफ्नाे ट्विटर मार्फत समवेदना प्रकट गर्दै मृतक सबै नेपालीकाे अात्माकाे चिर शान्तिकाे कामना गरेका छन ।उनले यस दुखद घडीमा नेपाल सरकारलाई अावश्यक सहायता प्रदान गर्नका लागि हामी तयार छाै भनी ब्यक्त गरेका छन ।