७ असार, रविन्द्र साह सप्तरी।सिरहाको लहान १ मा सोमबार राती ८ बजे मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स ५ प १७३५ नम्बरको मोटरसाइकलले ठक्कर दिएर नाम थर वतन खुल्न नसकेका मागी खाई हिड्ने पैदलयात्रीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको लहानस्थित रमाकान्त उमाकान्त अस्पतालमा उपचारको क्रममा ११:२६ बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया