८ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले तालिवानको आक्रमणमा मारिएका नेपालीहरुको कुनै दोष नभएको र निर्दोष मारिएको बताएका छन् । बुधबार दिउसो १२ नेपालीहरुको शव बुझ्ने क्रममा त्रिभुवन बिमानस्थलमा पुगेका प्रधानमन्त्री ओलीले बिना कारण नेपालीहरुले ज्यान गुमाउनु परको भन्दै ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली ब्यक्ति गरेका थिए ।बिमानस्थलमा प्रधानमन्त्री ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही लगायतका नेताहरु पुगेका छन् ।साझासबालबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुर्यकिरण एकेडेमीका अभिभावकलाई परामर्श कक्षा
सुर्यकिरण एकेडेमी इनरुवाले अभिभावकको लागि शैक्षिक परामर्श कक्षा संचालन गरेको छ । बालबालिका प्रतिको अभिभावकीय व्यवहारमा स...
दमार्टरका अभिभावकलाई बाल मनोविज्ञान परामर्श
इनरुवामा प्याब्सन सुनसरीले अभिभावक जागरण अभियानलाई निरन्तरता दिएको छ । प्याब्सन सुनसरीले समय सापेक्ष ज्ञान प्रवाह गर्ने...
सुनसरीमा प्याब्सनको बाल मनोविज्ञान सम्वन्धि परामर्श अभियान
सुनसरीमा निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श अभियानको थालनी गरेको छ । प्या...
पौडेलले भने काँग्रेसले अदालतको निर्णय पर्खने हैन्, आफैं निर्णय लिने हो
इनरुवा/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले के भन्छ भनेर पर्खने भन्दा पनि पार्टी आफ्नो लाइनमा चल्नु प...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्ण सह...