kabul blast bacha afant3

kabul blast pm oli in airport2

 ८ असार, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले तालिवानको आक्रमणमा मारिएका नेपालीहरुको कुनै दोष नभएको र निर्दोष मारिएको बताएका छन् । बुधबार दिउसो १२ नेपालीहरुको शव बुझ्ने क्रममा त्रिभुवन बिमानस्थलमा पुगेका प्रधानमन्त्री ओलीले बिना कारण नेपालीहरुले ज्यान गुमाउनु परको भन्दै ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली ब्यक्ति गरेका थिए ।बिमानस्थलमा प्रधानमन्त्री ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही लगायतका नेताहरु पुगेका छन् ।साझासबालबाट

kabul blast pm oli in airport kabul blast pm oli in airport1

तपाईको प्रतिक्रिया