काठमाडौ । चीनबाट इन्टरनेट ल्याउने यसै महिना व्यवसायिक सम्झौता हुने भएको छ । चाइना टेलिकम र नेपाल टेलिकम बीच सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुलेको हो ।

व्यवसायिक सम्झौतको तयारी भइरहेको नेपाल टेलिकमका निर्देशक बुद्धिप्रसाल आर्चायले बताए । ‘असारभित्र सम्झौता भएपछि हाम्रा ग्राहकले प्रयोग गर्ने पाउने छन । ’ साउनबाट चीनबाट ल्याएको इन्टरनेट प्रयोगमा आउने उनले जानकारी दिए । आजको नागरिक दनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया