काठमाण्डौ । चिकित्सकहरुको प्लस टु वा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथिको छानबिन तीब्र बनाएको प्रहरीले उनीहरुले अध्ययन गरेको एमबीबीएस, एमडी,एमएस तहको पनि अनुसन्धान सुरु गरेको छ ।

प्ल टु वा प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाण बनाउनेले एमबीबीएस, एमडी, एमएसको शैक्षिक प्रमाणपत्र लिँदा पनि गडबढी गरेको हुनसक्ने अनुमानका साथ प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

स्रोतका अनुसार भारतको बिहार इन्टरमिडियट बोर्डबाट प्रविीणता प्रमाणपत्र उर्तिण गरेका करिब नै सय डाक्टरलाई अनुुसन्धान सुरु गरिएको छ। आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया