काठमाण्डौ । चिकित्सकहरुको प्लस टु वा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमाथिको छानबिन तीब्र बनाएको प्रहरीले उनीहरुले अध्ययन गरेको एमबीबीएस, एमडी,एमएस तहको पनि अनुसन्धान सुरु गरेको छ ।
स्रोतका अनुसार भारतको बिहार इन्टरमिडियट बोर्डबाट प्रविीणता प्रमाणपत्र उर्तिण गरेका करिब नै सय डाक्टरलाई अनुुसन्धान सुरु गरिएको छ। आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ ।