6 bank merger

१० असार, काठमाडौँ ।बैंकहरुबीच फेरि एउटा ठूलो मर्जर हुने भएको छ ।नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैक एक आपसमा गाभिने भएका हुन् ।

यी बैंकहरुको छुट्टाछुट्टै संचालक समितिको बैठकले यहि असार २९ गते विशेष साधरण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारण सभामा मर्जरको सन्दर्भमा यस अघि भएका सहमतिलाई अन्तिम अनुमोदन गरिने छ ।

तपाईको प्रतिक्रिया