china disaster1

१० असार । चीनको पुर्वी क्षेत्रमा गएको शक्तिशाली तुफानका कारण ७८ जनाको ज्यान गएको छ भने दर्जनै घाइते भएका छन ।चिनियाँ सञ्चार माध्यमका अनुसार पूर्वी चीनको जियाङग्सु प्रान्तमा तफान, मुसलघारे पानी व्यापक रुपमा परेकोले ठुलो क्षती भएको बताएका छन ।

यस हप्ता चीनका बिभिन्न स्थान भिषणा तुफानको कारण २ लाख मानिसहरु बिस्थापित हुन पुगेका छन भने करिब ४१० मिलियन डलर भन्दा बढिको क्षती भएको चिनियाँ अधिकारीहरुले जनाकारी दिएका छन ।

china disaster china disaster2

तपाईको प्रतिक्रिया