काठमाडौ । वैदेशिक रोजगारीमा जाने नेपालीको सख्या माओवादी शान्ति प्रत्रियामा आएपछि बढेको देखिन्छ । माओवादी द्वन्दको समयमा समेत मुलुकभित्रै रहेको युवा उनीहरु शन्ति प्रक्रियामा आर्एपछि पनि मुलुकमा औद्योगिक तथा व्यावसायिक गतिवीधि विस्तार नहुदाँ विदेशिन बाध्य भएका हुन ।

 आब २०५०-५१ देखि २०६२-६३ सम्ममा ७ लाख ५७ हजार ६ सय ७५ कामदार विदेसियका थिए । अव २०६३-६४ पछि मात्रै ३५ लाद ५० हजार ८ सय ५ जेपाली कामदार विदेशिएको वैदेशिक रोजगार बिभागको तथ्याकं रहेको छ । आजको कारोवार दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया