काठमाडौ । आर्थिक वर्षको बजेट सक्न काभ्रेका सरकारी कार्यलय हतारमा काम गर्ने थालेका छन ।आर्थिक वर्षको सुरु महिनामा बजेट कार्यान्ययनमा उदासिन देखिने कार्यलयमा असार लागेपछि बजेट सक्न हतार हतार खर्च गर्ने प्रवृती यस वर्ष पनि दोहरिन थालेको हो ।
असार महिना लागेसंगै बजेट नसके फिर्ता हुने भन्दै काभ्रेका सरकारी कार्यालयमा योजना पुरा गर्ने र बजेट सिध्याउने चटारो र हतार देखिन थालेको हो । आजको अन्नपुर्णमा समाचार छ ।