नयाँ दिल्ली । पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’ को आरोपमा एक छात्रा जेल चलान भएकी छन् ।१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् ।