१६ असार, काठमाडौ । जापानी लगानाी कर्ताले नेपालमा लगानी बढाउने इच्छा व्यक्त गरेका छन ।नेपाल जापान द्विपक्षिउ परामर्श बैठकमा बुधबार बेल्दै जापान सरकारका प्रतिनिधीले सुरक्षाको विश्वाशनिय प्रवन्ध भए नेपालमा लगानी बढाउने सकिने बताएका हुन ।

नेपालको सामाजिक आर्थिक रुपान्तरणमा थप सहयोग गर्ने पनि जापानले प्रतिवद्धता जनाएको छ ।‘भारतमा हाम्रा धेरै लगानी भएका छन,नेपालमा पनि लगानी गर्न चाहन्छन’ बुधबारको बैठकमा जापानबाट परराष्ट्र मन्त्रालयका दक्षिणपुर्वी तथा लक्षिण एसिया मामिलम हेर्ने महानिर्दशमक काजुया नासिदाले बताए । आजको नायाँ पत्रिकामा समाचार छ।

 

तपाईको प्रतिक्रिया