madira tatha kacha padartha nasta

२६ असार, रविन्द्र साह। (प्रतिनिथि तस्बिर) सप्तरी प्रहरीले बिभिन्न मितिमा राजबिराज नगरपालिका भित्रबाट बरामद गरेको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ शनिबार नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालय राजबिराजबाट बरामद गरिएको उक्त घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सप्तरीस्थित खाडो खोलामा स्थानिय भद्रभलादमी, बुद्धीजिवीहरुको रोहबरमा नष्ट गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया