Ramchandra-Paudel-RSS

काठमाडौं , १५ कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् ।

पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकी कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए ।

पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए होस् भन्ने मानसिकतामा गएको बताए । नागरिक दैनिकसँगको कुराकानीका अाधारमा ।

तपाईको प्रतिक्रिया