blood cancer chitwan yuba

२६ साउन, चितवन । एक १९ वर्षीय युवकलाई ब्लड क्यान्सर भएपछि जीवन रक्षाका लागि सबै नेपालीसँग अनुरोध गरेका छन् ।बारा गडिमाइ घर भएका युनेश पौडेललाई ब्लड क्यान्सर भएपछि ६ महिनादेखि भरतपुरको बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा उचाररत छन् । तर, उनको पारिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण उनले उपचारका लागि आवश्यक पैंसा जुटाउन सकेका छन् ।

डाक्टरले उपचारका लागि केही समय लाग्ने बताएको र आफूसँग उपचार गर्ने पैंसाको अभाव रहेको भन्दै उनले देश विदेशमा बस्ने नेपाली र संघ, संस्थासामू सहयोगको हात फैलाएका छन् ।

blood cancer chitwan yuba1

 

 

तपाईको प्रतिक्रिया