३२ साउन , बुटवल । हाइटेण्सन बिजुलको तार चुँढिएर बुटवलमा करेण्ट लाग्दा दुइजना बालकको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका २० का गोपाल क्षेत्रीका छोराहरु १० वर्षीय रोहित र ६ वर्षीय रोहनको मृत्यु भएको हो ।

कालिकानगरको प्रहरी तालिम केन्द्र नजिक पोलबाट चुँढिएको करेण्ट सहितको तारले लागेर एकै घरका दुइजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया