८ भाद्र, इनरुवा। पुर्वी नेपालमा बुधबार दिउसाे ४ ः २१ मा भुकम्पकाे धक्का महसुस गरिएको छ । म्यानमारलाई केन्द्र बिन्दु बनाइ ६.८ म्यागनिट्युटको पराकम्प गएकोछ। भुकम्पको धक्का पुर्वि नेपाल लगायत भारतको पश्चिम बंगाल तथा बांगलादेशमा महसुस गरिएको छ। थप विवरण आउन बाकि।