MEET THE COUPLE WHO CLAIMS THEIR MARRIAGE WAS SAVED BY ADDING TWO MORE WIVES TO THEIR RELATIONSHIP

तपाईलाई सुन्दा अचम्म लाग्न सक्ला एक श्रीमानका तीन श्रीमतीहरु एउटै घरमा मिलेर बस्छन् । न्युजर्सीमा रहेका एक व्यक्तिको घरमा तीनजना श्रीमती श्रीमानसँग मिलेर बस्छन् ।   प्राय एक श्रीमतीसँग पनि सम्बन्ध राम्रो नहुने अवस्था सिर्जना हुने गरेको ठाउँमा यी व्यक्तिले भने आफ्नी तीनवटी श्रीमतीलाई मिलाएर सँगै राख्न सकेर सबैलाई आश्चर्यमा पारेका छन् ।

वेनसा हसल नाम गरेकी महिलाको पति तथा उनका बच्चाहरुसँग सम्बन्ध एकाएक बिग्रिएको थियो । टुटेकी बेनिसामा सानो आश थियो एकपटक फेरि पतिसँगको सम्बन्ध राम्रो बनोस । उनको आशा पुरा भयो ।

बेनिसा र पाली टुटेको सम्बन्ध एकपटक फेरि सुमुधुर बन्यो । त्यतिजेन्लसम्ममा पालीको जीवनमा दुई युवतीहरुको आगमन भइसकेको थियो । हैजल, २७ वर्षकी युवती तथा लेडी नाम गरेकी २५ वर्षकी युवती ।

with 3 wives1

यथार्थ बुझिसकेपछि बेनिसाले उनीहरुसँगै रहने निर्णय गरिन् । उनी अब पति तथा उनका दुई श्रीमतीसँग निकै खुसीका साथ बस्दै आइरहेकी छिन् । यहाँसम्मकी उनीहरु एकअर्कालाई आफ्नो अतिमिल्ने साथीको रुपमा बताउँछन् । मेल अनलाइनले दिएको जानकारी अनुसार यसरी फोरसम परिवार भएको हो । उनीहअरु नियमित रुपमा डिनर डेटमा जाने गर्छन् ।

यहाँसम्मकी उनीहरु सँगै सुत्छन् । जिम जानेदेखि हरेक काम उनीहरु मिलेर गर्छन् । पालीले आफ्ना तीन श्रीमतीका लागि सिस्टर वाइभ्स नाम गरेको टिर्सट उपहार दिएका छन् ।   उनीहरु उक्त टिसर्ट लगाएर बाहिर विभिन्न कार्यक्रममा समेत जाने गरेका छन् । तीनवटै श्रीमतीले पालीको अनुहारको टाटु आफ्नो शरिरमा खोपेका छन् ।नेपालीपत्रकाे सहयाेगमा

with 3 wives sister wives

 

तपाईको प्रतिक्रिया